Citizen Charter

नागरिकता प्रमाण पत्रको सिफारिस
नाता प्रमाणित
जग्गा नामसारी सिफारिस
मोहीयानी हक नामसारी
श्रेष्ता कार्यान्वयन सिफारिस
नाम थर संशोधन सिफारिस
घर नक्शा पास
बिद्युत तथा धारा जडान सिफारिस
क. चार किल्ला घरप्रमाणित प्रमाणित बाटो(बैंक तथा वित्तिय प्रयोजनको लागी) ख. चार किल्ला घर (मालपोत कार्यालयको लागी) बाटो
घर कायम सिफारिस
योजना कार्यक्रम को बिल रकम भुक्तानी
व्यवसायिक ईजाजत पत्र
Amount
रु.११०
Time
सोही दिन ,सर्जमिन भएमा वुभनु पर्ने सर्जमिन भए पछि
Required Document
विवरण भरेको अनुसूची-१ फाराम शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी, बाबु आमाको नागगरिकताको प्रतिलिपी, फोटो ३ प्रति, सनाखत गर्ने व्यक्तिको नागरिकता सहित उपस्थित विवाहिता महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी, माईति पट्टिका बाबु, आमा वा दाजु भाई मध्ये कुनै एकको नागरिकताको प्रतिलिपी (प्रक्ति हेरी बसाई सराई, मृत्यु दर्ता प्रमाण पत्र, वडा सर्जमिन मुचुल्का प्रतिलिपी लिनु पर्दा विवरण भरेको अनुसूची फाराम र पुरानो नागरिकताको प्रतिलिपी, वैवाहिक अंगिकृतको हकमा अनुसूची ०७ भरि विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको प्रमाण
Amount
रु.२५०
Time
सोही दिन
Required Document
नाता प्रमाणित हुने व्यक्तिहरुको नागरिकता प्रमाण पत्रको प्रतिलिपी, नागरिकता नबनाएको भए जन्म दर्ता, नाता प्रमाणित हुने व्यक्तिहरुको फोटो दई/दुई प्रति, पति पत्नि बिच नाता प्रमाणित गर्नु पर्ने भएमा विवा दर्ता प्रमाण पत्रको प्रतिलिपी, मृतक संग नाता प्रमाणि गर्नु परेमा मृत्यु दर्ताको प्रतिलिपी, आवश्यक भएमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपी सर्जमिन मुचुल्का र नाता खुलाइएको निवेदन
Amount
प्रति कद्रा शहरी रु.२५/- र ग्रामीण रु.२०/-
Time
३ देखि ७ दिन सम्म
Required Document
हकदारहरुको नागरिकता प्रमाण पत्र, जग्गा धनि प्रमाण पूर्जा, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी, मृतक संगको नाता प्रमाणित, मालपोत तिरेको रसिद, प्रकृति हेरी मंजुरीनामा, बकसपत्र, अंशबण्डा पत्र। रस्थलगत सर्जमिन, निवेदन
Amount
-
Time
३ देखि ७ दिन सम्म
Required Document
हकदारहरुको नागरिकता प्रमाण पत्र, जग्गा धनि प्रमाण पूर्जा, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी, मृतक संगको नाता प्रमाणित, मालपोत तिरेको रसिद, मोहीयानी हक प्रमाण पत्रको प्रतिलिपी, स्थलगत सर्जमिन, निवेदन,
Amount
-
Time
३ देखि ७ दिन सम्म
Required Document
जग्गा धनि प्रमाण पूर्जा, मालपोत तिरेको रसिद, आवश्यकता अनुसार स्थलगत सर्जमिन, निवेदन
Amount
रु.११०
Time
सोही दिन
Required Document
नागरिकता प्रमाण पत्रको प्रतिलिपी, नाम थर फरक परेको प्रमाणको प्रतिलिपी र निवेदन
Amount
प्रति वर्ग फुट रु.२/- देखि रु.५/- सम्म
Time
प्रकृया तथा प्रमाणपुगी प्राविधिक बाट सिफारिस भएमा २१ दिन भित्र
Required Document
निवेदन, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपी, नापी नक्शा (ब्लु प्रिन्ट नक्शा), जग्गा धनिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी, घर नक्शाको ढाँचा (डिजाईन) र कर मालपोत चुक्ता गरेको रसिद तला थप गर्नु परेमा माथि उल्लेखित कागजात र पहिले पास भएको नक्साको स्वीकृति
Amount
Time
सोही दिन
Required Document
निबेदन, नागरिकताको प्रतिलिपी, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी, नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर, तिरो बुझाएको हुनु पर्ने घर नक्शा पास इजाजत पत्र, मापदण्ड लागु हुनु पूर्व बनेको घरको हकमा घर नक्शा नियमित ईजाजत पत्र तथा वडा कार्यालयको सिफारिस
Amount
रु.३००/-दे.१०००/-सम्म वा तोकिएको दस्तुर
Time
सोही दिन
Required Document
नापी नक्शा, जग्गा धनी प्रमाण पूर्जा, मालपोत तिरेको रसिद, चार किल्ला खुलेको निवेदन
अंश बण्डा, बकस पत्र र मृत्यु पछिको नामसारी.. नागरिकता र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
सहित चार किल्ला खुलेको निबेदन
खरिद विक्रीको लागी... नागरिकता र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी सहित चार किल्ला खुलेको
निवेदन
Amount
रु.११०/
Time
सोही दिन
Required Document
निबेदन घर नक्शा पास प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, मापदण्ड लागू हुनु पूर्व बनेका घरको हकमा जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी घर नक्शा नियमित ईजाजत पत्र तथा वडा कार्यालयको सिफारिस ।
Amount
निशुल्क
Time
प्रकृया तथा प्रमाण पुगे पछि ।
Required Document
निवेदन, भ्याट बिल तथा भरपाई, डोर हाजीरी फाराम, Measurement Sheet, कार्य सम्पन्न प्रतिवेदन उपभोक्ता समिति मार्फत भएमा सम्बन्धित वडा कार्यालयको सिफारिस, उपभोक्ता समितिको खर्च सार्वजनिक गरेको निर्णय, कार्यक्रम सञ्चालन तथा आयोजना सम्पन्न भएको देखिने तस्विरहरु फोटोहरु, उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरुको हस्ताक्षर सहितको अनुसूची १३,१४ र २८, अनुगमन समितिको सिफारिस ।
Amount
नियमानुसार
Time
सोही दिन
Required Document
चालु पूंजी, संचालन मिति र स्थान सहितको निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपी, फोटो २ प्रति, आवश्यकता अनुसार अन्य प्रमाण पेश गर्नु पर्ने छ ।
घर नक्शा पास